गायन रियालिटी सो नेपाल आइडल सिजन ३ मा 'कोका–कोला'ले मुख्य प्रायोजन गर्ने भएको छ ।
कोका–कोलाले नेपालमा पहिलो पटक गायन रियालिटी सो मा प्रायोजन गर्न लागेको हो ।
नेपाल आइडल एपी १ टेलिभिजनमार्फत प्रसारण हुनेछ ।
प्रतिक्रिया