सुबिसुको दसैंतिहार अफर, ९९ रुपैयाँमै इन्टरनेट

६ बर्ष अगाडि

केबल, टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले दसैं तिहार र छठ पर्वमा ९९ रुपैयाँमा इन्टरनेट वा क्लियर टिभी सेवा प्रदान गर्ने भएको छ ।

कम्पनीले आउदै गरेको महान चाडमा आफ्ना उपभोक्ताहरुले सर्वसुल्भ मुल्यमा एकआपसमा खुसी साट्न पाउन भन्दै यो अफर ल्याएको हो ।

यस प्यानकेज अनतर्गत ग्राहकले कर सहित ९९ रुपैयाँमा एक महिनाको लागी ३० एमबिपिएस इन्टरनेट अथवा सोहि मुल्यमा क्लियर टिभी प्रिमियम प्याकेज सेवा प्राप्त गर्न सक्नेछन् ।

साथै करसिहत एक सय ९८ रुपैयाँमा ग्राहकले इन्टरनेट र क्लियर टिभी कम्बो प्याकेज सेवा रहने छ ।
नागरिक दैनिकबाट

६ बर्ष अगाडि

प्रतिक्रिया