नेपाली आकाशमा बुद्ध एयरको अर्को विमान

६ बर्ष अगाडि

हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले एटी–७२ विमान थप गरेको छ ।

यो सगैँ बुद्ध एयरको विमान संख्या १३ पुगेको छ । तर कम्पनीको एटीआर–७२ विमानको संख्या भने ८ पुगेको छ ।

बुद्ध एयरका अनुसार कम्पनीले आगामी अक्टोबरमा थप अर्को विमान थप्नेछ ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया