भूकम्पको धक्का

६ बर्ष अगाडि

काठमाण्डौ – आइतबार भूकम्पको धक्का महसुस गरिएको छ ।  हुम्लामा आइतबार बिहान १० बजेर ५४ मिनेट जाँदा भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हुम्लाको लिमीलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको हो ।

६ बर्ष अगाडि

प्रतिक्रिया