काठमाडौ – लामो समयदेखि चिकित्सा क्षेत्रमा काम गर्दैै आएका डा. गोविन्द के.सी.पुनः अनशन बस्ने चेतावनी दिएका छन् ।
आइतबार एक विज्ञप्ति मार्फत सात बुँदे माग राख्दै डा. के.सी. अनशन बस्ने चतावनी दिएका हुन्। डा. के.सी. ले विगतमा गरेका सम्झौता अनुसार चिकित्सा शिक्षा एैन संसोधन हुनुपर्ने, निजी मेडिकल कलेजले अवैध रुपमा असुल गर्दै आएको रकम विद्यार्थीललाइ फिर्ता गर्नुपर्ने,संसदिय उपसचिवले मेडिकल कलेजको शुल्क र सिट बढाउन गरेकोे प्रस्ताव खारेज गनुपर्ने लगायतका सात बुुँदे माग राखेका छन् ।
प्रतिक्रिया