काठमाडौं–नेपाल प्रहरीका ५५ इन्सपेक्टरहरुलाई डिएसपीमा बढुवा सिफारिस गरिएको छ ।
बढुवा समितिको शनिबार बसेको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप–नियम (४) को प्रावधानअनुसार बढुवा सिफारिश गरेको हो । यस्तो छ सूची
प्रतिक्रिया