माछापुच्छ्रे बैंकले ल्यायो नयाँ सुविधा

६ बर्ष अगाडि

माछापुच्छ्रे बैकले विभिन्न अनलाइनमार्फत बैकको डेविट कार्ड, क्रेडिट कार्ड तथा प्रिपेड कार्ड प्रयोग गरी समान खरिद गर्दा कुनै शुल्क नलाग्ने सुविधा ल्याएको छ । 

अनलाइन सपिङमा ग्राहकको बढ्दो आर्कषणलाई मध्यनजर गर्दै बैकले उक्त सुविधा ल्याएको जनाएको छ । 

बैकको भिसा कार्ड प्रयोग गरी दराज, किराना पसल, इ सेवा पसल। लगायत अन्य थुपै्र अनलाइनमा सपिङगर्दा उक्त सुविधा प्राप्त गर्न सक्ने बैकको अन्राष्ट्रिय भिसा कार्ड प्रयोग गरी होटर बुकिङ् गर्दा समेत शुल्क नलाग्ने बैकले जनाएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया