२८ डिएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

८ बर्ष अगाडि

काठमाडौं–नेपाल प्रहरीका २८ डिएसपी एसपीमा बढुवा सिफारिस भएका छन् । 
 बढुवा समितिको शनिबार बसेको बैठकले उनीहरुको बढुवा सिफारिस गरेको हो । 
प्रहरी नियमावली, २०७१  (संशोधन सहित) को नियम २७ को उप–नियम (४) को प्रावधानअनुसार  बढुवा सिफारिश गरेको  प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । 
 

८ बर्ष अगाडि

प्रतिक्रिया