सनराइज बैंक र नेपाल राष्ट्र बैंकको भुत्तानी प्रणली विभागबीच आरटीएस प्रणलीमा सञ्चालन सम्बन्धि सम्झौता भएको छ ।
एक कार्यक्रम विच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बम बहादुर मिश्र र बैंकका कार्यकारी अधिकृत जनक शर्मा पोड्याले सम्झौता पत्रमा हस्ताक्षर गरेको भन्दै बैंकको आरटीएस सुविधा सञ्चालनमा आएको पनि जनाएको छ ।
प्रतिक्रिया