एनआइसी एशिया बैकले बैतडीको पाटनमा शाखा सञ्चालनमा ल्याएको छ । बैकले बैतडीको पाटन नगरपालीका वडा नं ६ मा विहिवारदेखि शाखा सञ्चालनमा ल्याएको हो ।
उक्त शाखाको उद्घाटन पाटन नगरपालीकाको मेयर बेशवबहाद्र चन्दले गरे ।
पाटन शाखा सञ्चालनमा आएसँगै बैतडी क्षेत्रका ग्राहकले सहज रुपमा बैकिङ सेवा प्राप्त गर्ने मेयर चन्दको भनाइ छ ।
प्रतिक्रिया