बैंक तथा वित्तीय संस्थाले अब केन्द्रीय बैंकको स्वीकृतीमा मात्र प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गर्न नपाउने भएका छन्।
‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ (वाफिया) लाई संशोधन गर्न बनेको विधेयकले आफूखुशी (सिइओ) नियुक्ती गर्ने रोक लगाएको हो ।
प्रस्तावित विधेयकले बैंकहरुले सिइओ नियुक्त गर्ने व्यवस्थामा हस्तक्षेप गरेको छ ।
यसअघि सिईओ नियुक्तिको अधिकार सञ्चालक समितिलाई मात्र थियो ।
प्रतिक्रिया