नेपालका लागि बजाजको मोटरसाइकलको आधिकारिक बिक्रेता एच एच बजाजले जाजरकोटमा सुबिधा सम्पन्न सोरुम संचालनमा ल्याएको छ ।
कम्पनीर्ले रमेश अटो सप्लायर्स एन्ड सर्भिसिङ नामक सोरुम संचालनमा ल्याएको हो ।
उक्त सोरुमबाट बाइकको स्पेयर पार्टस् तथा एसेसरिज खरिद गर्न सकिनेछ ।
नयाँ पत्रिकाबाट
प्रतिक्रिया