इन्टरनेट सर्भिस प्रोभाइडर भयानेट कम्युनिकेसन्सले यसपालीको दशैँ तिहारमा ग्रहाकका लागि भयानेट दशैँ तिहार टिभीको उपहार नामक नयाँ अफर ल्याएको छ ।
बिहिबार बाट लागुभएको उक्त अफरअनतर्गत ग्रहाकहरुले अतिरिक्त स्पिडको इन्टरनेट र २ सय ३० भन्दा बढी च्यानल भएको नेटटिभीको साथ स्काईवर्थको ३२ र ४० इन्चको टिभी भारी छुटमा प्राप्त गर्न सक्नेछन् ।
ग्रहाकल वार्षिक २५हजार नौ सय ९० प्लस भ्याटको मूल्यमा ५० एमबीपीएस स्पिडको इन्टरनेट र २३० भन्दा बढी च्यानल भएको टिभी र वार्षिक ३४ हजार ५ सय ४५ प्लस भ्याटमा ५० एमबीपीएस स्पिडको इन्टरनेट र २ सय ३० भन्दा बढी च्यानल भएको टिभी लैजान सकनेछन् ।
आर्थिक दैनिकबाट
प्रतिक्रिया