काठमाडौँ । सरकारले बालुवाटारको ललिता निवासको जग्गा प्रकरणबारे छानबिन गर्न बनाएको समितिको म्याद थप गरेको छ ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले बालुवाटार जग्गा प्रकरणबारे केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको छानविन समितिको म्याद असोज २८ सम्मका लागि थप गरेको बताइएको छ ।
जग्गा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि बयान लिएर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया