प्राइम र कन्काईको एकीकृत कारोबार भदौ २९ बाट

६ बर्ष अगाडि

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंकले भदौ २९ गते देखि एकीकृत कारोबार गर्ने भएका छन ।

बैंकले आज एक सूचना जारी गर्दै आइतबारदेखि एकीकृत कारोबार गर्ने जानकारी दिएको हो । 

यी दुई कम्पनीबीच प्राप्ति गर्ने समझदारी पत्रमा गत जेठ २२ गते हस्ताक्षर भएको थियो । 

६ बर्ष अगाडि

प्रतिक्रिया