केन्द्रीय बैंकले ल्यायो २० र ५० का नयाँ नोट

६ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले रु २० र ५०  दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ । केन्द्रीय बैंकले बहीबारदेखि नयाँ नोट चलनचल्तीमा ल्याएको हो ।

रु २०  दरको नोटको अग्रभागमा सिरिज २०७२ र नोटको पृष्ठ भागमा २०१६ एडी रहेको छ । यसको संकेत नम्बर ञ ४१०००००१ देखि ञ ४१९९९९९९ सम्म रहेको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै रु ५० दरको नोटको अग्रभागमा २०७२ पछिल्लो भागमा २०१५ एडी र संकेत नम्बर ज ८६०००००१ देखि ज ८८९९९९९९ रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया