अर्थमन्त्री डा-युवराज खतिवडालाई बर्खास्त गर्न स्वतन्त्र शेयर लगानीकर्ताहरुले माग गरेका छन् ।
हिजो भृकुटीमण्डपमा बसेको शेयर लगानीकर्ताहरुको भेलाले मन्त्री खतिवडालाई बर्खास्त गर्न माग गरेको हो।
लगानीकर्ताका अनुसार ३५ खर्बको पूँजीबजार क्षति भएर १४ खर्बमा झरि अर्थतन्त्रमा नै ठूलो संकट आइसक्दा पनि अर्थमन्त्रीले उल्टो नीति र ब्यवहार प्रदर्शन गरि गैरजिम्मेवार बनेका छन् ।
आफ्नो आन्दोलनलाई वेवास्ता गरे कडा आन्दोलनमा उत्रिन उनीहरुको चेतावनी रहेको छ ।
मेरोलगानी बाट
प्रतिक्रिया