काठमाडौं – अमेरीकन रेमिटयान्स कम्पनी रेमिट्याली र सिटी एक्सप्रेस बिच रेमिटयान्स समझौता भएको छ ।
रेमिट्ली र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ । उक्त समझैता पछि अब अमेरिका, युरोप, क्यानडामा रहने नेपालीले रेमिट्लीको मोबाइल एप्लिकेसन बाट सजिलै आफन्तलाई मोबाइलबाट पैसा पठाउन र नेपालमा सिटी एक्सप्रेससँग आबद्घ एजेन्ट्सबाट भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने छ ।
रेमिट्ली अमेरीकाको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी हो ।
आर्थिकन्यूज
प्रतिक्रिया