सिटिजन बैंकले माहानगरीय प्रहरी परिसर ललितपुरलाई ३ थान मोटरसाईकल प्रदान गरेको छ ।
प्रहरी परिसर ललितपुरमा आयोजित एक कार्यक्रमका बिच सिटिजन बैंकले समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत उक्त मोटरसाईककल हस्तान्तरण गरेको हो ।
यस्ता सहयोगबाट प्रहरी मेरो साथीको भावाना वृद्धि हुने बैंकको विश्वास रहेको छ ।
कारोबार दैनिकबाट
प्रतिक्रिया