लन्डन स्टक किन्दै हङकङ एक्सचेन्ज, ३८ अर्ब अमेरिकी डलरको प्रस्ताव

६ बर्ष अगाडि

हङकङ  एक्सचेन्ज  एण्ड क्लियरिङ (एचकेईएक्स) ले लन्डन स्टक एक्सचेन्ज किन्न प्रस्ताव गरेको छ ।

हङकङले उक्त एक्सचेन्ज ३८ अर्ब अमेरिकी डलर मा किन्ने प्रस्ताव गरेको हो ।दुवै देशमा राजनीतिक अस्थिरता चर्किरहदा हङकङ को प्रस्ताव अन्य अमेरिकी कम्पनीहरु सगँ प्रतिस्पर्दा गर्ने गरी आएको हो ।

एचकेईएक्सको प्रस्ताव सार्वजनिक भए सगैँ लण्डन सेयर बजार ५.४ प्रतिशतले बढेको थियो ।

बितेका १० बर्षमा लगातार एचकेईएक्स विश्वकै ठुलो लिस्टिङ भेन्यु रहदैँ आएको छ ।

आर्थिक दैनिकबाट

६ बर्ष अगाडि

प्रतिक्रिया