काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर स्वास्थ्य परीक्षण गराएका छन् ।
ओली सिंगापुरमा उपचार गरेर साउन २० गते नेपाल फर्किएका थिए । प्रधानमन्त्री सामान्य फलोअपका लागि अस्पताल पुगेको वालुवाटार स्रोतले बतायो ।
उनी जाँचपछि बालुवाटार फर्किसकेका छन् ।
प्रतिक्रिया