नेकपाको सपथग्रहण कार्यक्रमस्थलमा झडप

६ बर्ष अगाडि

नेकपा प्रदेश नम्वर २ अन्तर्गतको २ जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमस्थलमा झडप भएको छ ।

विवादका बीच महोत्तरीको बर्दिबासस्थित सेवा समितिको हलमा सिरहा र सप्तरी जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम राखिएपछि झडप भएको हो ।

झडपका क्रममा सप्तरीको राजविराज नगरपालिका– ८ का देवनाथ यादव घाइते भएका छन् । उनी प्रदेश नम्बर २ का प्रदेश कमिटी सदस्य हुन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया