होटलमा पुगेर देउवाले भेटे चिनियाँ मन्त्री

६ बर्ष अगाडि

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । राजधानीको एक होटलमा देउवा र यी बीच भेट भएको हो ।

भेटका लागि देउवा होटल पुगेका थिए । 

देउवाका स्वकीय सचिव भानु देउवाले भेटमा नेपाल–चीन सम्बन्ध, विकास साझेदारी र चीनको आर्थिक सहयोगमा सञ्चालित नेपाली परियोजनालगायतका विषयमा छलफल भएको बताए ।

६ बर्ष अगाडि

प्रतिक्रिया