वामदेव गौतमलाई डेंगुको आशंका

६ बर्ष अगाडि

काठमाडौं । नेकपा नेता वामदेव गौतमलाई पनि डेंगुको आशंका गरिएको छ ।

 केही दिनयता ज्वरो आएर आराम गरिरहेका उनलाई डेंगु भएको आशंका गरिएपछि सोमाबार परीक्षण गरिएको छ । 

सोमबार टेकु अस्पताल पुगेका गौतमको परीक्षण गरिएको हो । यद्यपि रिपोर्ट आइनसकेकाले संक्रमण भएको हो या होइन भन्नेबारे निश्चित भएको छैन ।

गौतममा प्रेस सहयोगी विश्वमणि सुवेदीले गौतमलाई डेंगु नभएको दाबी गर्दै केही अस्वस्थ भएको चाहिँ बताए ।  देशका ५६ जिल्लामा अहिले डेंगुको संक्रमण फैलिएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया