डिशहोमले फण्ड ट्रान्सफर सेवामार्फत ३ महिना, ६ महीना र बाषिर्क रिचार्ज गर्दा भारि छुट दिने भएको छ ।
३ महीनानाको रिचार्जमा १ महिना, ६ महीनाको रिचार्जमा २ महीना र १२ महीनाको रिचार्जमा ४ महीनाको प्याकेज छुट दिएको हो ।
वाषिर्क रिचार्ज गर्दा पहिले ४२०० मा हेरिरहेको बेसिक प्याकेज ३६०० मै हेर्न सकिन्छ । यस्तै मिडियम प्याकेज ४८०० को सट्टा ४२००, वेसिकप्लस ५१०० को सट्टा ४५००, मिडियम प्लस ५७०० को सट्टा ४९९८, सुपर एचडी ६००० को सट्टा ४९९९, प्रिमियम एचडी ७२०० को सट्टा ५७९९ र लाईफस्टाईल एचडी १०८०० को सट्टा ८४०० मै उपलब्ध हुनेछ ।
फण्ड ट्रान्सफर सेवा डिशहोमको नेपाल भर रहेका आधिकारीक बिक्रेता, डिलर र सव डिलरकोमा उपलव्ध छ ।
फण्ड ट्रान्सफर सेवा, अफर अन्तरगतका प्याकेज र एड अन प्याकेजको वारेमाविस्तृत जानकारी डिशहोमको आधिकारिक विक्रेता वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने कम्पनीले बताएको छ ।
प्रतिक्रिया