धितोपत्र बोर्ड प्रदेशस्तरमा सञ्चालन हुने भएको छ ।
मुलुक सङ्घीयतामा गएपछि धितोपत्र बोर्डलाई पनि सङ्घीयतामा लैजाने भएकाले सात वटै प्रदेशमै बोर्ड सञ्चालनमा ल्यउन लागिएको हो ।
आज बुटवलको एक कार्यक्रममा बोल्दै धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले सो जानकारी दिनुभएको हो ।
प्रतिक्रिया