रङ्गशाला निर्माणका लागि मुक्तिनाथ बैंकको सहयोग

६ बर्ष अगाडि

काठमाडौं –  मुक्तिनाथ विकास बैंकबाट धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग प्राप्त भएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बैंकले पाँच लाख रुपैयाँ सहयोग गरेको हो । 

आज एक कार्यक्रमका बिच मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृतले सहयोग स्वरुप चेक प्रदान गरेका हुन् ।

 
 

६ बर्ष अगाडि

प्रतिक्रिया