डा झा उपाध्यक्षमा नियुक्त

६ बर्ष अगाडि

प्रदेश नं २ सरकारले प्रदेश नीति आयोगको उपाध्यक्षमा डा भोगेन्द्र झालाई नियुक्त गरेको छ ।

डा झा  त्रिभुवन विश्वविद्यालयअन्तर्गत रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुरधाममा अर्थशास्त्र विषयको प्राध्यापक हुनुहुन्थ्यो । 

आयोगका उपाध्यक्ष डा हरिवंश झालाई हटाई डा। झालाई नियुक्त गरिएको हो ।

६ बर्ष अगाडि

प्रतिक्रिया