सिजीका उत्पादन खरिद गर्दा परिवारसँग थाइल्याण्ड

६ बर्ष अगाडि

दशैं तिहार लक्षित योजना अन्तर्गत सिजी टेलिभिजनले थाइल्याण्ड जाने योजना ल्याएको छ ।

"सिजी सँग उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग” नामक स्किम ग्राहकहरुको लागि बजारमा ल्याएको छ ।

जसमा सिजी ब्रान्डको प्रत्येक होम अप्लायन्स्को खरिदमा थुप्रै आकर्षक स्योर सट उपहारहरु प्राप्त गर्न सकिनेछ, साथै प्रत्येक टिभी र रेफ्रिजिरेटरको खरिदमा २९ प्रतिशत सम्मको महाक्यास ब्याक पाउन सकिनेछ ।

त्यसै गरि लक्की ड्र मार्फत बम्परमा ५ भाग्यशाली जोडीलाई थाइल्याण्ड घुम्ने सुवर्ण अवसर पाउने कम्पनीले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया