सिंगापुरमा उपचारका लागि गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् ।
उनी केहीबेर अघि थाई एयरवेजको विमानबाट त्रिभुवन विमानस्थलमा आईपुगेका हुन् ।
भदौ पाँच गते उपचारका लागि सिंगापुर पुगेका उनी आफने स्वास्थ्योपचार पश्चात स्वदेश फर्केका हुन् ।
उनलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायत विमानस्थल पुगेका थिए ।
प्रतिक्रिया