आइपिओ ल्याउँदै ज्योति लाइफैै, गर्ने होईन लगानी ?

६ बर्ष अगाडि

काठमाडौं – ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न आगामी असोज १२ गते दोस्रो वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीको पुँजी रु १ अर्ब ५४ करोड  छ । ३० प्रतिशत आईपीओ निष्कासनपछि चुत्तापुँजी बढेर रु २ अर्ब २० करोड  पुग्ने छ । कम्पनीले रु ६६ करोड बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।नियामक बिमा समितिले जीवन बिमा कम्पनीको न्युनतम पुँजी रु २ अर्ब  तोकेपछि सो कम्पनी आइपिओ बिक्रीमा जुटेको हो ।

६ बर्ष अगाडि

प्रतिक्रिया