काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वेदश फर्किने भएक छन् ।
उपचारका क्रममा सिंगापुर पुगेका ओली शुक्रबार बिहान ११ बजेर ३५ मिनेटमा नेपाल आइपुग्ने छन् ।
मिर्गौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओली उपचारको लागि सिंगापुर गएका हुन् ।
प्रतिक्रिया