दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढ्याे

६ बर्ष अगाडि

काठमाडौँ– सरकारले दूधको मूल्य बढाएको छ ।

बिहीबारदेखि  दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको दुग्ध विकास संस्थानका महाप्रवन्धक शैलेन्द्र घिमिरेले जानकारी दिए । 

महाप्रवन्धक घिमिरेका अनुसार महंगीका कारण किसानको लागत बढेसँगै उपभोक्ता मुल्य पनि बृद्धि गरिएको हो ।

६ बर्ष अगाडि

प्रतिक्रिया