पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइले निजगढ विमानस्थल निर्माण आयोजना सफल हुने बताएका छन् ।
आज नेपाल बातावरण समुह ९नेफेज० ले आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराइले उक्त कुरा बताएका हुन् ।
उनले सरकार क्षति गर्न नआएको भन्दै अध्ययन गरेर निजगढमै विमानस्थल बनाउने निष्कर्षमा पुगेको बताएका छन् ।
काठमाडौंको विमानस्थलले अब धेरै धान्न नसक्ने भएकाले काठमाडौंबाट नजिक निजगढ विमानस्थल पर्ने भएकोले निजगमेैे विमानस्थल बनाउन लागेको उनको भनाई छ ।
प्रतिक्रिया