डेंग लागेपछि कृषिमन्त्री खनालको ग्राण्डीमा उपचार हुदैँ

६ बर्ष अगाडि

कृषिमन्त्री चक्रपाणि खनाललाई डेंगुको संक्रमण देखिएको छ ।  कृषि मन्त्रीका प्रेस संयोजक बोमलाल गिरीले मन्त्रीमा डेंगुको संक्रमण देखिएको जानकारी दिए । 
उनको अहिले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । ३ दिनदेखि ज्वरो आएपछि हिजो अस्पताल भर्ना भएका उनमा डेंगुको संक्रमण भएको पाइएको हो ।

६ बर्ष अगाडि

प्रतिक्रिया