उपत्यकामा चार नयाँ सहर थपिदै

६ बर्ष अगाडि

काठमाडौं उपत्यकामा चार वटा नयाँ सहर निर्माण हुनेभएको छ।

विकास प्राधिकरणले निमार्ण गर्नलागेको उक्त सहरको (डिपिआर) लगभग तयार भईसकेको छ ।

प्राधिकरणले काठमाडौं भक्तपुर र ललितपुर भित्र उक्त सहर निर्माण गर्न लागेको हो ।

मन्त्रालयबाट स्वकृत भएर आएपछि भक्तपुर र ललितपुर जिल्लामा तीन वर्षमा नयाँ शहर बन्ने छ भने काठमाडौंमा ५ वर्षभित्र नयाँ शहर बनिसक्ने छ । उक्त नयाँ सहरको निर्माण कार्य दशै, तिहारपछि शुरू हुने छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया