दुई दिन देखि नेप्सेमा हरियाली

६ बर्ष अगाडि

काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक  ३.८७ अंकले बढेर ११९४ बिन्दूमा पुगेको छ ।

आज कारोबार सुरुावतमा ओरालो लागेको भए पनि अन्त्यमा बढेको हो ।

आज १६८ कम्पनीको १४ लाखभन्दा कित्ता शेयर ४३ करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । आज कारोबारमा आएका वित्त, उत्पादन र अन्य समूह बाहेक सबै समूह बढेका छन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया