यसरी ठुलो दुर्घट्ना हुनबाट बच्यो सीता एयर

६ बर्ष अगाडि

काठमाडौं – सीता एयरको ड्रोनियर जहाज सकुशल काठमाडौंमा अवतरण भएको छ ।

उडिरहेको बेला आकाशमै इन्जिन फेल भएपछि पाइलटले काठमाडौं विमानस्थलमा सकुशल अवतरण गराएका हुन्।

लुक्लाबाट उडेको उक्त जहाजको दायाँ इन्जिन उडानकै क्रममा फेल भएपछि आज विहान करिब ९ बजे काठमाडौं विमानस्थलमा अवतरण गरेको हो ।  ।  चालक दलका सदस्यमात्रै रहेको सो जहाजका सबै सदस्य सुरक्षित रहेका छन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया