घोडीघोडाको शेयर कारोबार खुला , ७७ रुपैयाँ देखि २३१ रुपैयाँ सम्म ओपनिङ्ग रेञ्ज

६ बर्ष अगाडि

घोडीघोडा लघुवित्तको शेयर कारोबार खुला भएको छ।
लघुवित्तको बुधबारदेखि धितोपत्रको दोस्रो बजार (नेप्से) मा शेयर कारोबार खुला भएको हो ।
कारोबार संकेत (GGBSL) रहेको लघुवित्तको सुरुवाती कारोबारका लागि न्यूनतम ७७ रुपैयाँ १ पैसा देखि अधिकतम २३१ रुपैयाँ ३ पैसासम्म ओपनिङ्ग रेञ्ज रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया