सर्पले डसेर किशोरीको मृत्यु

६ बर्ष अगाडि

विषालु सर्पले डसेर सूर्योदय  नगरपालिकाका लक्ष्मीपुरमा एक किशोरीकोे मृत्यु भएको छ । 

मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१३ का टीका विसुङ्खे रहेको छ । गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको र उपचारका लागि लैजाने क्रममा झापाको चालआलीमा उनको मृत्यु भएको उहाँका छिमेकी विष्णु भट्टराईले जानकारी दिनुभयो ।  

६ बर्ष अगाडि

प्रतिक्रिया