बैंक अफ काठमाडौंले ११ प्रतिशत नगद लाभांश दिने

६ बर्ष अगाडि

काठमाडौं – बैंक अफ काठमाण्डूले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

बैंकको संचालक समितिको बैठकले ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्विकृति र साधारणसभाले पारित गरेपछि सेयरधनीले सो लाभांश पाउने छन् । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पूँजी रु ८ अर्ब ५४ करोड  हुने छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया