नेपाली काँग्रेसका नेता तथा काठमाडौं ४ का सांसद गगन थापाले आफ्नो क्षेत्रका सडक बनाउन माग गर्दै सडक विभागमा धर्ना दिने भएका छन् ।
त्यस क्षेत्रका स्थानीय बासिन्दासहित सडक विभाग, पुल्चोकमा धर्ना दिने कार्यक्रम रहेको थापाले बताएका छन् ।
आज दिउँसो १२ देखि धर्ना दिने कार्यक्रम छ ।
प्रतिक्रिया