नेतासँग बयान लिन अख्तियारलाई सकस, अलमलमा अख्तियार प्रमुख

६ बर्ष अगाडि

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ललिता निवास प्रकरणमा मुछिएका राजनीतिक दलका नेतासँग बयान लिन सकस भएको छ । 
ललिता निवासको जग्गालाई व्यक्तिको नाममा दर्ता गराउनका लागि दुई वटा सरकारले गरेको निर्णयलाई कूटनीतिक तवरमा हल गर्न र अन्य जग्गा किनबेचमा संलग्नलाई विशेष अदालतमा मुद्दा दर्ताको तयारी भइरहेको अख्तियार स्रोतले जनाएको छ । 
अख्तियारले हाल ललिता निवास जग्गा किनबेचमा संलग्नहरुलाई अनुसन्धान प्रक्रियामा राखेको छ । 
यो प्रकरणमा मुर्छिका नेताहरुको हकमा बयान लिने कि नलिने भन्ने विषयमा अख्तियार प्रमुख नै सकसमा परेको स्रोतले जनाएको राजधानी दैनिकमा खबर छापिएको छ ।

 

 

६ बर्ष अगाडि

प्रतिक्रिया