मेयरलाई भेट्न हाफ पाइन्ट निषेध गरियो

६ बर्ष अगाडि

काठमाडौं– कीर्तिपुर नगरपालिकाले मेयर भेट्न आउनेलाई हाफ पाइन्ट तथा भड्किलो लुगा निषेध गरेको छ । 
नगरपालिकाले भेटघाटलाई शिष्ट बनाउन मर्यादित पोशाक लगाएर आउन अनुरोध गरेको छ । 
नगरपालिकाले पोशाकसँगै व्यक्तिगत कामका लागि भेट्न आउनेलाई २ बजेपछिको समय तोकेको छ । 
हाफ पाइन्ट तथा भड्किलो लुगा लगाएर आउने क्रम बढेपछि यस्तो सूचना निकाल्नुपरेको मेयर रमेश महर्जनले बताए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।  
 

६ बर्ष अगाडि

प्रतिक्रिया