रवि लामिछाने राजनीतिमा आउने संकेत !

६ बर्ष अगाडि

चितवन – चितवन जिल्ला अदालतले धरौटीमा रिहा भएका रवि लामिछाने, युवराज कँडेल र शुद्ध तारेखमा रिहा भएपछि सिधाकुरा जनता संगका संचालक तथा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले राजनीतिमा आउने सक्ने सम्भावना देखाएका छन् ।

मंगलबार होटेल ग्लोबलमा आयोजित पत्रकार सम्मलेनमा सो कुरा बताएका छन् मेरो प्राथमिकता पत्रकारीता नै तर राजनीतिको विकल्प पनि खुला छ । राजनीतिमा आउने सम्भावनाबारे सोधिएका प्रश्नको उत्तर दिँदै उनले भने, ‘सम्भावनाको ढोकामा चुकुलमात्र लागेको छ, ताल्चा लागेको छैन ।

६ बर्ष अगाडि

प्रतिक्रिया