संघको सचिव बन्न प्रदेशमा काम गर्नैपर्ने

६ बर्ष अगाडि

काठमाडौं–संघको सचिव बन्न प्रदेशमा एक वर्ष अनिवार्य रुपमा कार्यसम्पादन गर्नुपर्ने भएको छ । 
संसदमा छलफलको क्रममा रहेको संघीय निजामति सेवा विधेयकलाई संशोधन गर्दै यस्तो प्रस्ताव गरिएको हो । 
प्रस्ताव अनुसार अब केन्द्रीय सचिव बन्न कम्तीमा प्रदेश सरकारका मन्त्रालयमा एक वर्ष काम गरेको हुनु पर्नेछ । राजधानी दैनिकमा खबर छापिएको छ ।  
 

६ बर्ष अगाडि

प्रतिक्रिया