काम गर्न नेपाल आउँछन् विदेशी, गत वर्ष कति आए ?

६ बर्ष अगाडि

काठमाडौं– नेपालीहरु काम गर्न तथा अध्ययनका लागि विदेसिने क्रम बढिरहेको बेला विदेशबाट नेपालमा काम गर्न तथा पढ्नकै लागि विदेशीहरु आउने गरेको पाइएको छ । 
अध्यागमन विभागका अनुसार सन् २०१८ मा विभिन्न मुलुकबाट २ हजार २ सय ८८ जना विदेशी नागरिक वर्किङ भिसामा नेपाल आएका छन् । 
यस्तै, सन् २०१९ को अगस्टसम्ममा विभिन्न दशेका १ हजार ३ सय ८४ जना विदेशीले नेपालमा काम गर्ने भिसाा अनुमति प्राप्त गरेका छन् । राजधानी दैनिकमा यो खबर छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया