पुडासैनी मृत्यु प्रकरण: भरतपुरमा प्रहरी र लामिछाने समर्थकबीच झडप

६ बर्ष अगाडि

काठमाडौं – जिल्ला प्रशासन कार्यालयले जिल्ला अदालत र प्रहरी कार्यालय वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेपनि रवि लामिछाने समर्थक र प्रहरीबीच झडप भएको छ । 

भरतपुरको चौबिसकोटीमा लामिछाने समर्थक र प्रहरीबीच झडप भएपछि  प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको छ। 

गस्तीमा रहेको प्रहरी टोलीमाथि लामिछानेका समर्थकले ढुंगा प्रहार गरेपछि झडपको वातावरण सिर्जना भएको प्रहरीले जनाएको छ । 

लामिछानेका समर्थकहरुले २ वटा गाडी समेत तोडफोड गरेका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया