नेकपा सचिवालय बैठकले केही पहिले पार्टी प्रवेश गरेका चार नेतालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ ।
मनोनित हुनेमा पदम राई, किरण राई, कल्पना धमला र देवेन्द्र पराजुली रहेका छन् ।
उनीहरू तत्कालिन नयाँ शक्ति नेपाल र प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट पार्टी प्रवेश गरेका थिए ।
प्रतिक्रिया