शेयरधनीलाई लाभांश बितरण गर्दै कैलाश विकास बैंक

६ बर्ष अगाडि

काठमाडौं – आर्थिक वर्ष २०७४र७५ को लाभांश लिन कैलाश विकास बैंकले शेयरधनीहरुलाई बोलाएको छ ।

बैंकले लाभांश लिन बैंकको केन्दीय कार्यालय साथै, शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलमा सम्पर्क राख्न अनुरोध गरेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया